There are no items in your cart
Add More
Add More
Item Details | Price |
---|
लोक सेवा आयोग आप्राबिधिक ( प्रशासन, लेखापरीक्षण, र व्यवस्थापिका संसद सेवा) राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी
5.0 (1 ratings)
Language: English , Nepali
Instructors: Madan Khadka
लोक सेवा आयोग आप्राबिधिक ( प्रशासन, लेखापरीक्षण, र व्यवस्थापिका संसद सेवा) राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी
शाखा अधिकृत – Aptitude Test (IQ) Section Officer 1st Paper - Aptitude Test (IQ) SANGH Officer.
Marks Weighted: 30 Questions X 1 Marks = 30 Marks
Negative marking: 20% (-1 for 5 wrong asnwers)
लोक सेवा आयोग आप्राबिधिक ( प्रशासन, लेखापरीक्षण, र व्यवस्थापिका संसद सेवा) राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी| यो कोर्समा शाखा अधिकृत तहको प्रथम पत्र अन्तर्गत पर्ने IQ बिषयको लोक सेवा आयोगले तय गरेको पाठ्यक्रममा आधारित भई पूर्ण पाठ्यक्रम समेटिएको छ | नेपालकै उत्कृष्ट प्रक्षिशक श्री मदन खड्का सर द्वारा तयार पारिएको यो Video course मा पाठ्यक्रममा रहेको हरेक शिर्षक पूर्ण रुपमा समेटिएको छ | यो course मा PDF Book र Online Test Series पनि समेटिएको छ | यो course मा सम्पूर्ण पाठ्यक्रम समेटिनुको साथै अहिले सम्म भएका परीक्षाको प्रश्नहरु पनि हल गरिएको छ | यो video course पूर्ण रुपमा offline mode मा पढ्न सकिनेछ |